वर्ष दिन बित्यो, आलै छ घाउ : जेनजी सहिद परिवार भन्छन्– बालेन कसैलाई फेस गर्नै चाहँदैनन् (भिडिओ)
‘वर्ष दिन पुग्यो। दिन फर्केजस्तै ऊ पनि फर्किएर आइदिए हुन्थ्यो जस्तो लाग्छ।’जेनजी आन्दोलनमा ज्यान गुमाएका सन्तोष विश्वकर्माकी श्रीमती अमिकाले यसो भनिसक्दा उनका टिलपिल आँखाबाट आँसुका ढिका बाहिर हामफालिसकेका थिए।रुँदै उनले अबोध छोरीले गरिरहने जिद्दी सुनाइन्, ‘भगवानको घरमा भए पनि बाबाको फोन लाग्छ होला। बाबालाई फोन गर्नु न। फोन उठाउनुहुन्छ होला बाबाले भन्छिन् सानी छोरी।&rsqu
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







